पार्टीभित्रको एकता बलियो बनाउनुपर्छ: सुजाता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
५९ पटक हेरिएको
Shares
पार्टीभित्रको एकता बलियो बनाउनुपर्छ: सुजाता

सारांश

  • काठमाडौँ: नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले गठबन्धनका विरुद्ध गठबन्धनले मुलुकलाई फाइदा नपुग्ने बताएकी छिन्।
  •  वाम गठबन्धन भएपछि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने तयारीमा रहेको कांग्रेसले गठबन्धनमा लाग्नेभन्दा पनि पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिइन्।
  • मण्डिखाटारस्थित निवासमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले भनिन् “काँग्रेसले ‘लेफ्टिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउनुहुँदैन, बरु दुवैलाई डोर्‍याएर हिँड्नुपर्छ।

काठमाडौँ: नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले गठबन्धनका विरुद्ध गठबन्धनले मुलुकलाई फाइदा नपुग्ने बताएकी छिन्। वाम गठबन्धन भएपछि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने तयारीमा रहेको कांग्रेसले गठबन्धनमा लाग्नेभन्दा पनि पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिइन्।

मण्डिखाटारस्थित निवासमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले भनिन् “काँग्रेसले ‘लेफ्टिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउनुहुँदैन, बरु दुवैलाई डोर्‍याएर हिँड्नुपर्छ।”

उनले कांग्रेस बृहत् पार्टी भएकाले कम्युनिस्टहरु मिलेर के गर्छन् भन्ने चिन्ताभन्दा पनि कांग्रेसले कसरी मुलुकलाई एकता र सहमतिका साथ अघि बढाउने भन्नेतर्फ ध्यान दिन जरुरी रहेको बताइन्।

नेत्री कोइरालाले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध समदूरीमा राख्नुपर्ने बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
नेपालकाे १०० रन पुरा !
नेपालकाे १०० रन पुरा !
प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा
प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा