तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार

सारांश

  • काठमाडौं, कात्तिक ४ – काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीले मन्दिरमै पुगेर दर्शन गर्न पाएका छन् ।
  • यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ ।
  • २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने पुरातत्व विभागले मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको हो ।

काठमाडौं, कात्तिक ४ – काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीले मन्दिरमै पुगेर दर्शन गर्न पाएका छन् । यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने पुरातत्व विभागले मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको हो ।

गएको वैशाखदेखि रानीपोखरी पुननिर्माणको जिम्मा आफै लिएको पुरातत्व विभागले रानीपोखरीको मन्दिरको मर्मतको काम गरिरहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
देशभरका ५०० भन्दा बढी विकास समिति खारेज
देशभरका ५०० भन्दा बढी विकास समिति खारेज
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
कास्कीमा प्रारम्भिक मतपरिणाम सार्वजनिक
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
पाकिस्तानमा बस र तेल ट्याङ्कर आपसमा जुध्दा १८ को मृत्यु !
पाकिस्तानमा बस र तेल ट्याङ्कर आपसमा जुध्दा १८ को मृत्यु !
रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वन मन्त्री बस्नेत
रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वन मन्त्री बस्नेत

तपाईंले छुटाउनुभयो कि?