लक्ष्मी प्रसाद पौडेल अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक नियुक्त !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
लक्ष्मी प्रसाद पौडेल  अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक  नियुक्त  !

सारांश

  • काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन) को प्रबन्ध निर्देशकका रूपमा लक्ष्मी पौडेल नियुक्त भएका छन् ।
  • यसअघि पौडेल एएमएन अन्तर्गतको टेलिभिजन एपीवानका प्रबन्ध निर्देशक थिए ।
  • मिडिया गु्रपकै प्रबन्ध निर्देशकका रूपमा उनको जिम्मेवारी थपिएको हो ।

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन) को प्रबन्ध निर्देशकका रूपमा लक्ष्मी पौडेल नियुक्त भएका छन् । यसअघि पौडेल एएमएन अन्तर्गतको टेलिभिजन एपीवानका प्रबन्ध निर्देशक थिए । मिडिया गु्रपकै प्रबन्ध निर्देशकका रूपमा उनको जिम्मेवारी थपिएको हो ।

टेलिभिजन इतिहासमा नया आयाम ल्याउने हस्ती AP 1 HD का प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेल अन्नपूर्ण मिडिया नेटवर्कको उपाध्यक्ष एंव प्रबन्ध निर्देशक पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई एंव सफल कार्यकालको शुभकामना ।

(www.newsoftwares.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?