गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
सारांश
- काठमाडौं ७ मियुजिक नेपाल बाट बजार मा ल्याएका छन ।
- उक्त गितमा स्वर् निमिसा त्रिपाठि र नरेस बिसिको रहेको छ भने सब्द चर्चित रचनाकार यादव लम्साल को रहेको लय नरेस बिसि सोयमको रहेको छ सो गितलाइ बिजय थापा ले एरेन्ज गरेका हुन र मिक्सिङ कृण बजुरालिले गरेका हुन सो गिर बिदेश रेकर्डिङ बाट निकालिएको हो पछील्लो समय तिजको नाम मा विभिन्न किसिमका बृकृती भएको गित हरु बजार मा आइर्हदा यो गित सबैले सुन्न मिल्ने खालको रहेको गायिका निमिसा त्रिपाठि बताएकी छन जस गितमा अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारी र धुर्ब हिमाली को अभिनय रहेको छ ।
- (fiberclean.
काठमाडौं ७ मियुजिक नेपाल बाट बजार मा ल्याएका छन । उक्त गितमा स्वर् निमिसा त्रिपाठि र नरेस बिसिको रहेको छ भने सब्द चर्चित रचनाकार यादव लम्साल को रहेको लय नरेस बिसि सोयमको रहेको छ सो गितलाइ बिजय थापा ले एरेन्ज गरेका हुन र मिक्सिङ कृण बजुरालिले गरेका हुन सो गिर बिदेश रेकर्डिङ बाट निकालिएको हो पछील्लो समय तिजको नाम मा विभिन्न किसिमका बृकृती भएको गित हरु बजार मा आइर्हदा यो गित सबैले सुन्न मिल्ने खालको रहेको गायिका निमिसा त्रिपाठि बताएकी छन जस गितमा अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारी र धुर्ब हिमाली को अभिनय रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया