‘न्यायो झोला उपहार कार्यक्रम’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ९ कात्तिक    आमा र शिशु मृत्युदर कम गर्ने उद्देश्यले शुरु गरिएको ‘न्यायो झोला उपहार’ कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु चार करोड रकम विनियोजन गरिएको छ ।
  • स्वास्थ्य संस्थामा सुत्केरी हुन पे्ररित गर्नका लागि शुरु गरिएको सो कार्यक्रम गत आर्थिक वर्षमा सरकारको प्राथमिकतामा नपरे पनि सोहि आवको चैतबाट पुनः सुरु गरिएको थियो ।
  • स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले देशभरका सबै जिल्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र शिशुलाई न्याायो झोला वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?