‘भिजिट नेपाल इयर- २०२०’ अभियानको आधिकारिक लोगो सार्वजनिक
सारांश
- काठमाडाै, २७ जेठ ।
- सरकारले ‘भिजिट नेपाल एयर २०२०’ को लोगो सार्वजनिक गरेको छ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षमा बसेको मूल आयोजक समितिको बैठकले भिजिट नेपाल इयर २०२० अभियानको आधिकारिक लोगो सार्वजनिक गरेको हो ।
काठमाडाै, २७ जेठ । सरकारले ‘भिजिट नेपाल एयर २०२०’ को लोगो सार्वजनिक गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षमा बसेको मूल आयोजक समितिको बैठकले भिजिट नेपाल इयर २०२० अभियानको आधिकारिक लोगो सार्वजनिक गरेको हो ।
बौद्धका उद्धव रिमालले लोगो डिजाइन गरेका हुन् । देशभरबाट प्राप्त १ सय ४५ लोगोबाट रिमालले डिजाइन गरेको लोगो छनोट गरिएको हो । रिमालले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले ‘भिजिट नेपाल एयर २०२०’ घोषणा गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया