राप्रपालाई समर्थन गर्ने सहमति पछि कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
राप्रपालाई समर्थन गर्ने सहमति पछि कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी ।

सारांश

  • बाँकेमा नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
  • टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसका कार्यककर्ताहरुले मनोनयन दर्ता अघि पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
  • बाँके क्षेत्र नं.

बाँकेमा नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसका कार्यककर्ताहरुले मनोनयन दर्ता अघि पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गर्ने सहमति गरेपछि जिल्लामा कार्यकर्ताभित्र असन्तुष्टि बढेको हो ।

राप्रपालाई दिने सहमति भएपनि जिल्लामा निर्णय नआउदा अन्योल भएको जिल्ला समिति सदस्य सुधांशु कोइरालाले जानकारी दिए ।

यो क्षेत्र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व.सुशील कोइरालाको क्षेत्र हो । यहाँ राप्रपाका ओमप्रकाश आजादलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई परीक्षा दिएका श्रवणकुमारको शव फेला
एसईई परीक्षा दिएका श्रवणकुमारको शव फेला
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
लुकाई ल्याएको सुनसहित गोरखाका सारु पक्राउ
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
सञ्चार सचिव अधिकारीद्वारा पदभार ग्रहण