सुनसरीमा कार्कीको अग्रता २२ सय नाघ्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सुनसरीमा कार्कीको अग्रता २२ सय नाघ्यो

सारांश

  • सुनसरी, मंसिर २३ – सुनसरीको क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रवहादुर कार्कीले मतान्तर बढाउँदै लैजानुभएको छ ।
  • शुरुदेखि नै अग्रता लिइरहेका कार्कीले पछिल्लोपटक २२ सय ४१ मतको अग्रता लिनुभएको छ ।
  • उहाँले ८ हजार ६ सय ५६ र एमालेका रमेश श्रेष्ठले ६ हजार ४ सय ९७ मत पाउनुभएको छ ।

सुनसरी, मंसिर २३ – सुनसरीको क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रवहादुर कार्कीले मतान्तर बढाउँदै लैजानुभएको छ । शुरुदेखि नै अग्रता लिइरहेका कार्कीले पछिल्लोपटक २२ सय ४१ मतको अग्रता लिनुभएको छ । उहाँले ८ हजार ६ सय ५६ र एमालेका रमेश श्रेष्ठले ६ हजार ४ सय ९७ मत पाउनुभएको छ । सुनसरीका ४ क्षेत्रमध्ये काँग्रेसले यहि क्षेत्रमा मात्र अग्रता लिइरहेको छ ।

(https://uniforumtz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?