मिलन विष्टको दिलको भित्तामा कार्टून्ज क्रिउ ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • कैलालीका मिलन विष्टको दिलको भित्तैमा गित रिलिज भएको छ ।
  • अल्मोडा राना उपे्रति , नबिन रावल र एन्जिला रेग्मी को स्वर रहेको गित को शब्द मिलन विष्टको रहेको छ ।
  • लामो समय देखि शब्द सृजना मा कलम चलाई रहेका विष्ट पेशाले शिक्षक हुन ।

कैलालीका मिलन विष्टको दिलको भित्तैमा गित रिलिज भएको छ ।
अल्मोडा राना उपे्रति , नबिन रावल र एन्जिला रेग्मी को स्वर रहेको गित को शब्द मिलन विष्टको रहेको छ ।
लामो समय देखि शब्द सृजना मा कलम चलाई रहेका विष्ट पेशाले शिक्षक हुन ।
“शिक्षक पेशा अंगालेता पनि गित संगित मेरो प्यासनको विषय बनेको छ। विष्ट ले भने ।
अल्मोडा राना उप्रेतिको एरेन्ज गरेको दिलको भित्तामा कार्टुन्ज क्रिउको नृत्य रहेको छ ।
करिव एक दर्जन शब्द सृजना गरिसकेका विष्ट ले चाडै अरु म्युजिक भिडियो बजार मा ल्याउने बताए ।
भिडियोमा सरोज र आश्मा ले नृत्य निर्देशन गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?