माओवादी नेता काँग्रेसमा प्रवेश
सारांश
- काठमाडौ, १ मंसिर।
- नेकपा माओवादी केन्द्र निकट रहेको अखिल नेपाल क्रान्तिकारी संघ (ई) रिक्सा चालक संघका सम्पूर्ण पदाधिकरीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
- प्रवेशीहरुलाई मोरङ ६ का प्रतिनिधि सभा उम्मेदवार तथा कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले स्वागत गरे ।
काठमाडौ, १ मंसिर। नेकपा माओवादी केन्द्र निकट रहेको अखिल नेपाल क्रान्तिकारी संघ (ई) रिक्सा चालक संघका सम्पूर्ण पदाधिकरीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रवेशीहरुलाई मोरङ ६ का प्रतिनिधि सभा उम्मेदवार तथा कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले स्वागत गरे ।
विराटनगरको मानगढ (पुष्पलाल चौक ) मा शुक्रवार आयोजित चुनावी सभामा समर्थक १ सय २७ ई रिक्सा चालकहरु कांग्रेसमा प्रवेश गरेका हुन। जसको नेतृत्व नेपाल क्रान्तिकारी संघ (ई) रिक्सा चालक संघका केन्द्रीय सदस्य महेन्द्प्रसाद श्रेष्ठले गरेका थिए।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Samir Samir
Kati paisha ma kinne ko mot rakam holaa
Ram Prasad Simkhada
किनियेछ्हन