डिजेल बरामद

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
डिजेल बरामद

सारांश

  • गौशाला, १२ मङ्सिर , महोत्तरी प्रहरीले जिल्लाको सम्सी बजारमा अवैध रुपमा बिक्री वितरणका लागि राखिएको ६०० लिटर डिजेल बरामद गरेको छ ।
  • आधिकारिक रुपमा पेट्रोल पम्पमा बिक्रीवितरण हुने डिजेल कालोबजारी गरी महङ्गो मूल्यमा बेच्ने उद्देश्यले बजारमा राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले ६०० लिटर डिजल सम्सी बजारबाट बरामद गरेको हो ।
  • पेट्रोल पम्पमा अभाव रहेको बेलामा कालोबजारी गरी चर्को मूल्यमा बेच्ने उद्देश्यका साथ बजारमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरी प्रशासनसहितको बजार अनुगमन टोलीले सो डिजेल बरामद गरेको हो ।

गौशाला, १२ मङ्सिर , महोत्तरी प्रहरीले जिल्लाको सम्सी बजारमा अवैध रुपमा बिक्री वितरणका लागि राखिएको ६०० लिटर डिजेल बरामद गरेको छ ।

आधिकारिक रुपमा पेट्रोल पम्पमा बिक्रीवितरण हुने डिजेल कालोबजारी गरी महङ्गो मूल्यमा बेच्ने उद्देश्यले बजारमा राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले ६०० लिटर डिजल सम्सी बजारबाट बरामद गरेको हो ।

पेट्रोल पम्पमा अभाव रहेको बेलामा कालोबजारी गरी चर्को मूल्यमा बेच्ने उद्देश्यका साथ बजारमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरी प्रशासनसहितको बजार अनुगमन टोलीले सो डिजेल बरामद गरेको हो ।

अनुगमन टोलीले बरामद गरेको सो डिजल आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?