कमल थापाले हटाए ट्वीट , आयोगले सोध्यो स्पष्टीकरण !
सारांश
- काठमाडौं, मंसिर ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई निर्वाचन आयोगले २४ घण्टे स्ष्टीकरण माग गरेपछि थापाले आफ्नो ट्वीट हटाउनुभएको छ ।
- निर्वाचन आयोगले आचारसंहिता विपरित कमल थापाले भोट मागेको भन्दै २४ घण्टे स्ष्टीकरण माग गरेको थियो ।
- आयोगले स्ष्टीकरण माग गरेपछि मौन अवधिमा गरिएका आचारसंहिता विपरितका सबै ट्वीट थापाले हटाउनुभएको छ ।
काठमाडौं, मंसिर ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई निर्वाचन आयोगले २४ घण्टे स्ष्टीकरण माग गरेपछि थापाले आफ्नो ट्वीट हटाउनुभएको छ ।
निर्वाचन आयोगले आचारसंहिता विपरित कमल थापाले भोट मागेको भन्दै २४ घण्टे स्ष्टीकरण माग गरेको थियो । आयोगले स्ष्टीकरण माग गरेपछि मौन अवधिमा गरिएका आचारसंहिता विपरितका सबै ट्वीट थापाले हटाउनुभएको छ ।
निर्वाचन आयोगले ध्यान आकर्षित गराएको हुंदा आज बिहान मैले गरेको चुनाव केन्द्रित ट्विटहरु डिलिट गरेको छु। निर्वाचन आचारसंहिताको पालनामा म पुर्ण प्रतिबद्ध छु।
— Kamal Thapa (@KTnepal) 24 November 2017
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Krishna Thakuri
यस्ता अवसरबादी नेता सँग पनि किन माग्नु पर्याे स्पष्टीकरण माग्ने भए देउवासँग माग न सरकारले चुनाबकाे टाईममा ९ अर्ब रूपया बिनियाेजन गरेर आचारसंहिता बिपरित काम गरेकाे छ
Ido Pk Ido Pk
Bahula kukur le tokex tyasalae