मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ४, २०७३
|
|
२५८ पटक हेरिएको
Shares
मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान

सारांश

  • नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकार भित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको दाबी गरेका छन् ।
  • साथै अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि बताए छन्  ।
  • बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरण प्रमुख घिसिङले केही समय भित्रै लोडसेडिङ अन्त्यको घोषणा गर्ने पनि बताए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकार भित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको दाबी गरेका छन् । साथै अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि बताए छन्  ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरण प्रमुख घिसिङले केही समय भित्रै लोडसेडिङ अन्त्यको घोषणा गर्ने पनि बताए ।

साथै काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको जानकारी पनि दिए ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अव लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समान्य प्रसासन मन्त्री लालबाबु पण्डितलाई अर्को ठुलो चुनौती, के गर्लान अब ?
समान्य प्रसासन मन्त्री लालबाबु पण्डितलाई अर्को ठुलो चुनौती, के गर्लान अब ?
नर्सहरू यूके पठाउने नेपाल सरकारको योजना कहाँ पुग्यो?
नर्सहरू यूके पठाउने नेपाल सरकारको योजना कहाँ पुग्यो?
खानेपानी मन्त्री बीना मगरको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
जिप दुर्घटना: गापा सचिवको मृत्यु, उपाध्यक्ष घाइते
जिप दुर्घटना: गापा सचिवको मृत्यु, उपाध्यक्ष घाइते
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने
दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने
चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
रविको सहकारी ठगी जालो बढ्दै
रविको सहकारी ठगी जालो बढ्दै
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !

तपाईंले छुटाउनुभयो कि?