गायत्री थापा लाई देखेसि छोड्नै मानेनन नवीनले (भिडियो सहित )

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ४, २०७३
|
|
६२५ पटक हेरिएको
Shares
गायत्री थापा लाई देखेसि छोड्नै मानेनन नवीनले (भिडियो सहित )

सारांश

  • प्रकाश योगि पछिल्ला दिनमा लोक दोहरी क्षेत्रमा चर्चाको शिखरमा रहेका गायक नवीन पौडेल र गायत्री थापाको स्वरमा रहेको पच्चेबाजा गीत बाग्लुङ दरम खोला यूट्युब मार्फत सार्बजनिक भएको छ ।
  • उक्त गीतमा शब्द दिग्गज धौराली र संगित गायक पौडेलको रहेको छ ।
  • गायत्री थापा र रबिन थापाको निर्देशनमा रहेको गीतमा शिबन पोखरेल, गायत्री थापा सन्तोश श्रेष्ठको अभिनय रहेको छ ।

प्रकाश योगि

पछिल्ला दिनमा लोक दोहरी क्षेत्रमा चर्चाको शिखरमा रहेका गायक नवीन पौडेल र गायत्री थापाको स्वरमा रहेको पच्चेबाजा गीत बाग्लुङ दरम खोला यूट्युब मार्फत सार्बजनिक भएको छ ।

उक्त गीतमा शब्द दिग्गज धौराली र संगित गायक पौडेलको रहेको छ ।गायत्री थापा र रबिन थापाको निर्देशनमा रहेको गीतमा शिबन पोखरेल, गायत्री थापा सन्तोश श्रेष्ठको अभिनय रहेको छ ।प्रबिन रेशमी मगरले सम्पादन गरेका छन् भने शिव दर्सन फिल्मस प्रा ली ले बजार मा ल्याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै
पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार
यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !
नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !
यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस
यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस
सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही
सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही
जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन :  प्रवक्ता यादव
जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन : प्रवक्ता यादव
संगीताले किन खाईन मोडल रन्जितको कसम?
संगीताले किन खाईन मोडल रन्जितको कसम?