धादिङको झार्लाङमा मतदान शुरु भएन
सारांश
- काठमाडौं, मंसिर १० ।
- धादिङको खनियाबास गाउँपालिका न्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन।
- लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएका स्थानीयबासिन्दाले बताएका छन् ।
काठमाडौं, मंसिर १० । धादिङको खनियाबास गाउँपालिका न्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन। लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएका स्थानीयबासिन्दाले बताएका छन् ।
मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । ढुंगा लागेर वाम कार्यकर्ता अभिषेक तामाङ घाइते भएका स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।
धादिङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यो क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव क्षेत्रको रुपमा रहेको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Krishna Chettri
Shoot garde