धादिङको झार्लाङमा मतदान शुरु भएन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
धादिङको झार्लाङमा मतदान शुरु भएन

सारांश

  • काठमाडौं, मंसिर १० ।
  • धादिङको खनियाबास गाउँपालिका न्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन।
  • लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएका स्थानीयबासिन्दाले बताएका छन् ।

काठमाडौं, मंसिर १० । धादिङको खनियाबास गाउँपालिका न्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन। लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएका स्थानीयबासिन्दाले बताएका छन् ।

मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । ढुंगा लागेर वाम कार्यकर्ता अभिषेक तामाङ घाइते भएका स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

धादिङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यो क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव क्षेत्रको रुपमा रहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Chettri

    Shoot garde

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?