मतपेटिकाबाट कसरी धुँवा निस्क्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मतपेटिकाबाट कसरी धुँवा निस्क्यो

सारांश

  • रुकुम, मंसीर १० एक मतपेटिकाबाट एक्कासी धुँवा आएपछि  मतदान स्थगित भएको छ।
  • पश्चिम रुकुमको बासीकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको ‘क’ केन्द्रको एक मतपेटिकाबाट एक्कासी धुँवा आएपछि उक्त केन्द्रको मतदान स्थगित भएको हो एक्कासी मतपेटिकाबाट कसरी धुँवा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
  • अज्ञात व्यक्तिले एसिड हालेको हुनसक्ने आशंका कर्मचारीले गरेका छन्।
रुकुम, मंसीर १०
एक मतपेटिकाबाट एक्कासी धुँवा आएपछि  मतदान स्थगित भएको छ।
पश्चिम रुकुमको बासीकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको ‘क’ केन्द्रको एक मतपेटिकाबाट एक्कासी धुँवा आएपछि उक्त केन्द्रको मतदान स्थगित भएको हो

एक्कासी मतपेटिकाबाट कसरी धुँवा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अज्ञात व्यक्तिले एसिड हालेको हुनसक्ने आशंका कर्मचारीले गरेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?