८ वटा मतदान केन्द्र सम्पर्कविहिन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
८ वटा मतदान केन्द्र सम्पर्कविहिन

सारांश

  • डोल्पा, मंसिर १० डोल्पाका ८ वटा मतदान केन्द्र सञ्चार सम्पर्कविहिन भएका छन् ।
  • सम्पर्कविहिन हुने मतदान केन्द्रमा शे–फोक्सुण्डो गाउँपालिकाका योङजेर गुम्बा, फोतो, मिजाल र कुगाउँ मतदान केन्द्र छन् ।
  • त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाको पूरानो कलाङ मतदान केन्द्र पनि सम्पर्कविहिन छ ।

डोल्पा, मंसिर १०

डोल्पाका ८ वटा मतदान केन्द्र सञ्चार सम्पर्कविहिन भएका छन् ।

सम्पर्कविहिन हुने मतदान केन्द्रमा शे–फोक्सुण्डो गाउँपालिकाका योङजेर गुम्बा, फोतो, मिजाल र कुगाउँ मतदान केन्द्र छन् । त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाको पूरानो कलाङ मतदान केन्द्र पनि सम्पर्कविहिन छ । छर्कापाङसोङ गाउँपालिकाको सप्तकोशी, काटकोट र होराङ मतदान केन्द्र सम्पर्कविहिन भएका छन् । त्यहाँ सञ्चारको सम्पर्क हुन सकेको छैन ।

६६ वटा मतदान केन्द्र रहेको डोल्पामा ५८ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भए पनि ८ वटा मतदान केन्द्र भने सम्पर्कविहिन भएका हुन् ।

मतदान भएका ५८ वटा मतदान केन्द्रमा अहिलेसम्म २५ प्रतिशत मतदान भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थपियो
सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थपियो
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
झुकेन नेकपा, भेनेजुएला प्रकरणमा अमेरिकाकाे विराेध गर्ने अडान कायमै
झुकेन नेकपा, भेनेजुएला प्रकरणमा अमेरिकाकाे विराेध गर्ने अडान कायमै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
लायन्स क्लब अफ नेपाल शेर्पाजले गरे सरसफाइ
लायन्स क्लब अफ नेपाल शेर्पाजले गरे सरसफाइ
१५ दिनकी सुत्केरी श्रीमतीलाई खुकुरी हानी हत्या
१५ दिनकी सुत्केरी श्रीमतीलाई खुकुरी हानी हत्या
असार ६ गते शनिवारको राशिफल यस्तो छ
असार ६ गते शनिवारको राशिफल यस्तो छ
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
६० वटा निर्माण व्यवसायीको इजाजत खारेज
६० वटा निर्माण व्यवसायीको इजाजत खारेज
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो