सुयस र निश्मा कसलाई “आउ आउ ” भनेर बोलाउदै छन्?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
७६४ पटक हेरिएको
Shares
सुयस र निश्मा कसलाई “आउ आउ ” भनेर बोलाउदै छन्?

सारांश

  • गायक सुयस एके र गायिका निश्मा कार्कीको आवाजमा आउ आउको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
  • उक्त भिडियोमा निशा सिवाकोटी र इसान सुबेदीको अभिनय रहेको छ ।
  • सो गीतमा प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषको संगीत रहेको छ भने उक्त भिडियोलाई एस बाबु सन्दिपले निर्देशन गरेका छन् ।

गायक सुयस एके र गायिका निश्मा कार्कीको आवाजमा आउ आउको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

उक्त भिडियोमा निशा सिवाकोटी र इसान सुबेदीको अभिनय रहेको छ । सो गीतमा प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषको संगीत रहेको छ भने उक्त भिडियोलाई एस बाबु सन्दिपले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?