कुपन्डोलमा बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
कुपन्डोलमा बम विस्फोट

सारांश

  • १५ मंसिर, काठमाडौं ।
  • ललितपुरको कुपन्डोलमा बम विस्फोट भएको छ ।
  • विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

१५ मंसिर, काठमाडौं । ललितपुरको कुपन्डोलमा बम विस्फोट भएको छ । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

साँझपछि विस्फोटको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए ।

यसअघि मंगलबार लगनखेलमा वाम गठबन्धनको चुनावी सभा नजिकै विस्फोट भएका थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?