गगन थापा जिताउन कपनमा बुद्धिजिवीहरूकाे र्याली(फाेटाेहरूसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
१०
|
२७ पटक हेरिएको
Shares
गगन थापा जिताउन कपनमा बुद्धिजिवीहरूकाे र्याली(फाेटाेहरूसहित)

सारांश

  • काठमाडाै क्षेत्र नं ४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापालाइ जिताउन कपन क्षेत्रका बुद्धिजिवीहरूले एक र्यालीकाे अायाेजना गरेका छन् ।
  • वुनपा १० काे सिद्धेश्वर महादेव मन्दिर छेउबाट सुरू भएकाे र्यालीले कपन भेकका धेरै स्थान परिक्रमा गरेका थियाे ।

काठमाडाै क्षेत्र नं ४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापालाइ जिताउन कपन क्षेत्रका बुद्धिजिवीहरूले एक र्यालीकाे अायाेजना गरेका छन् । वुनपा १० काे सिद्धेश्वर महादेव मन्दिर छेउबाट सुरू भएकाे र्यालीले कपन भेकका धेरै स्थान परिक्रमा गरेका थियाे ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Om Bhujel

    जति गरेपनि तेहिहाे

    Comment Author

    Rajesh Shrestha

    अब राजन दाइ आउछ

    Comment Author

    Babu Ram Paudel

    Har clear x kam xena aila !!!!

    Comment Author

    Singer Suraj Bist Sarowar

    Poiso pathaun jeeti halxa

    Comment Author

    Dharma Thapa

    घऱ का परिबार सबैई आउनु पर्ने हो एक्लै हो भोट माग्न ल लीनु भोट मेरो

    Comment Author

    Naran Sharma

    स्वनामधारी बुद्दीजिबी हरुले गगन लाई समर्थन गरे होलान तर तर असली देशको हित चाहने बुद्दीजिबी हरू त राजन भट्टराईको साथमा छन हेक्का होस।

      Comment Author

      Bhim Sapkota

      हेक्का भइसकेको छ गगन जी को तागत र प्रशंशाको | अब कोहि नअलमलिय हुन्छ ढुक्क संग गगन जी पक्षमा वकालत गर्नुस गगन लाई चानेचुने नेता नसम्झनुहोस यसैमा राष्टको र नेपाली जन्ताको भलो हुन्छ |

    Comment Author

    Madhav Devkota

    Gagan Dai jasto netale jitnuparx

    Comment Author

    Bishnu Love Bhandari

    He should win best young leader ???

    Comment Author

    Baburam Adhikari

    भुत्राको बुद्धिजिबी ?सहि बाटो देखाउने पो बुद्धिजीवी ।जनता झुक्याउने बुध्दिजीवी हुन्छ ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?