गए राती १२ बजे देखि तीन दिन सीमा नाका बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२० पटक हेरिएको
Shares
गए राती १२ बजे देखि तीन दिन सीमा नाका बन्द

सारांश

  • प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका सोमबार राति १२ बजे देखि बन्द भएको छ।
  • दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमति अनुसार मंसिर २१ गते सम्म जिल्लासँग जोडिएका सबै सीमाक्षेत्र बन्द गरिने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
  • उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुर देखि सुइया बघौडा सम्मको ६५ किमी क्षेत्र अन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका सोमबार राति १२ बजे देखि बन्द भएको छ। दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमति अनुसार मंसिर २१ गते सम्म जिल्लासँग जोडिएका सबै सीमाक्षेत्र बन्द गरिने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुर देखि सुइया बघौडा सम्मको ६५ किमी क्षेत्र अन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ।
अन्नपूर्णबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?