कास्कीमा आजबाट मतगणना सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
कास्कीमा आजबाट मतगणना सुरु

सारांश

  • कास्कीमा आजबाट मतगणना सुरु गर्ने बारे छलफलका विहान सर्वदलिय बैंठक बोलाइएको छ ।
  • सर्वदलिय बैंठक सकिएलगतै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
  • कास्कीको तीन वटा क्षेत्रको छुट्टा छुट्टै तीन स्थानमा मतगणना गर्ने तयारी छ ।

कास्कीमा आजबाट मतगणना सुरु गर्ने बारे छलफलका विहान सर्वदलिय बैंठक बोलाइएको छ । सर्वदलिय बैंठक सकिएलगतै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कास्कीको तीन वटा क्षेत्रको छुट्टा छुट्टै तीन स्थानमा मतगणना गर्ने तयारी छ । कास्की क्षेत्रनम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय, २ को सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र ३ नम्बर क्षेत्रको जिल्ला समन्वय समितिमा मतगणना स्थल तोकिएको हो । कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित  छ : प्रधानमन्त्री
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
उत्पादन बिक्री वितरण बन्द
उत्पादन बिक्री वितरण बन्द
एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी
एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी
गायक राजेश राईको नया म्युजिक भिडियो ‘अर्खौले बजारैमा’…
गायक राजेश राईको नया म्युजिक भिडियो ‘अर्खौले बजारैमा’…
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
केन्यामा बेचिएका नेपाली युवतीको यसरी भयो उद्दार
केन्यामा बेचिएका नेपाली युवतीको यसरी भयो उद्दार
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !
नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !