डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
सारांश
- डडेल्धुरा, २२ मंसिर ।
- बहुप्रतिक्षीत डडेल्धुरा जिल्लाको प्रतिनिधिसभाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।
- शुक्रबार रातिबाट मत गन्न थालिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले ४ सय ६ मत ल्याएर अग्रता लिएका छन् भने माओवादीका खगराज भट्ट ३ सय ५५ मतका साथ दोस्रो स्थानमा छन् ।
डडेल्धुरा, २२ मंसिर । बहुप्रतिक्षीत डडेल्धुरा जिल्लाको प्रतिनिधिसभाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।
शुक्रबार रातिबाट मत गन्न थालिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले ४ सय ६ मत ल्याएर अग्रता लिएका छन् भने माओवादीका खगराज भट्ट ३ सय ५५ मतका साथ दोस्रो स्थानमा छन् ।
प्रदेशसभामा भने बाम गठबन्धनले अग्रता लिइरहेकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान देखिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

श्याम सुन्दर प्रगती धामी
बधाई छ