चितवनमा प्रचण्ड विक्रम र पछिल्लो अपडेट !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
चितवनमा प्रचण्ड विक्रम र पछिल्लो अपडेट !

सारांश

  • चितवन, मंसिर २३ – चितवन क्षेत्र नं.
  • ३ मा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ ।
  • पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ३०५७ मत ल्याउनुभएको छ ।

चितवन, मंसिर २३ – चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ३०५७ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेको १ हजार ९ सय २७ मत छ । यस क्षेत्रमा प्रचण्ड र पाण्डेबिच निकै प्रतिष्पर्धा हुने विश्लेषण छ ।

 

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Minesh Gole

    प्रचण्ड सङ दोहोरी खेल्नु भनेको सिद्दै आगो मा हम्फाल्नु हो !!!

    Comment Author

    Drs Una Ited

    congratulations

    Comment Author

    Sharma Reeta

    Good prachanda keep it up

    Comment Author

    Emla Pradhan

    PRACHANDA THE MIGHTY !!!!!!!

    Comment Author

    Hari Bishnu Amgai

    parchanda ji hajurlenai jitnu hunxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?