सुनसरीमा कार्कीको अग्रता २२ सय नाघ्यो
सारांश
- सुनसरी, मंसिर २३ – सुनसरीको क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रवहादुर कार्कीले मतान्तर बढाउँदै लैजानुभएको छ ।
- शुरुदेखि नै अग्रता लिइरहेका कार्कीले पछिल्लोपटक २२ सय ४१ मतको अग्रता लिनुभएको छ ।
- उहाँले ८ हजार ६ सय ५६ र एमालेका रमेश श्रेष्ठले ६ हजार ४ सय ९७ मत पाउनुभएको छ ।
सुनसरी, मंसिर २३ – सुनसरीको क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रवहादुर कार्कीले मतान्तर बढाउँदै लैजानुभएको छ । शुरुदेखि नै अग्रता लिइरहेका कार्कीले पछिल्लोपटक २२ सय ४१ मतको अग्रता लिनुभएको छ । उहाँले ८ हजार ६ सय ५६ र एमालेका रमेश श्रेष्ठले ६ हजार ४ सय ९७ मत पाउनुभएको छ । सुनसरीका ४ क्षेत्रमध्ये काँग्रेसले यहि क्षेत्रमा मात्र अग्रता लिइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया