बाँके ३ (१) मा आइपी खरेल विजयी
सारांश
- बाँके , मंसिर २३ – बाँके ३ (१) मा नकपा माओवादी केन्द्रका इन्द्र प्रसाद खरेल विजयी हुन भएको छ ।
- जम्मा खसेको ३५,६९० मत मध्ये उहाँले १६,६७५ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका चन्तरााम थारुले १४,९८१ मत प्राप्त गर्नु भएको छ ।
बाँके , मंसिर २३ – बाँके ३ (१) मा नकपा माओवादी केन्द्रका इन्द्र प्रसाद खरेल विजयी हुन भएको छ । जम्मा खसेको ३५,६९० मत मध्ये उहाँले १६,६७५ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका चन्तरााम थारुले १४,९८१ मत प्राप्त गर्नु भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया