नारायणकाजी र बाबुरामकाे दुरी घट्याे

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
नारायणकाजी र बाबुरामकाे दुरी घट्याे

सारांश

  • गोरखा, मंसिर २३– ५२ हजार मत गणना गर्दा गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईको २७ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ ।
  • नारायणकाजी श्रेष्ठले २३ हजार ३ सय २३ मत प्राप्त गर्न सफल हुनुभएको छ ।
  • पछिल्लो नतिजामा नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराईसँग मतान्तर घटाउदैै हुनुहुन्छ ।

गोरखा, मंसिर २३– ५२ हजार मत गणना गर्दा गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईको २७ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ ।

नारायणकाजी श्रेष्ठले २३ हजार ३ सय २३ मत प्राप्त गर्न सफल हुनुभएको छ ।

पछिल्लो नतिजामा नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराईसँग मतान्तर घटाउदैै हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?