नुवाकोटको दुईवटै क्षेत्रमा कांग्रेस छायामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३० पटक हेरिएको
Shares
नुवाकोटको दुईवटै क्षेत्रमा कांग्रेस छायामा

सारांश

  • नुवाकोट, मंसिर २३ – नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले अग्रता कायम राख्नुभएको छ ।
  • उहाँ नेपाली कांग्रेसका डा.
  • रामशरण महतभन्दा ४ हजार बढी मतले अघि हुनुहुनछ ।

नुवाकोट, मंसिर २३ – नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले अग्रता कायम राख्नुभएको छ ।

उहाँ नेपाली कांग्रेसका डा. रामशरण महतभन्दा ४ हजार बढी मतले अघि हुनुहुनछ । हितबहादुर तामाङको १८ हजार २१ मत छ भने रामशरण महतको १४ हजार २ सय ४० मत छ ।

यस्तै, क्षेत्र नम्बर दुईमा एमालेका नारायणप्रसाद खतिवाडाले नेपाली कांग्रेसका अर्जुननरसिंह केसीलाई पछि पार्नुभएको छ । खतिवडा भन्दा केसी ५ हजार भन्दा धेरै मतले पछि हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?