यी हुन् बढुवा भएका सशस्त्रका पाँच एआइजी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
५४ पटक हेरिएको
Shares
यी हुन् बढुवा भएका सशस्त्रका पाँच एआइजी

सारांश

  • काठमाडौं,माघ १७  ।
  • सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका जानकीराज भट्टराई, सुबोध कुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोह बीच दज्र्यानी चिन्ह प्रदान गरे ।
  • नेपाल सरकार मन्त्रिपरिषदको यही माघ १५ गतेको निर्णयले उनीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बडुवा गरेको थियो ।

काठमाडौं,माघ १७  । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका जानकीराज भट्टराई, सुबोध कुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोह बीच दज्र्यानी चिन्ह प्रदान गरे ।

नेपाल सरकार मन्त्रिपरिषदको यही माघ १५ गतेको निर्णयले उनीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बडुवा गरेको थियो ।सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा राष्ट्र र संगठनको हितलाई सर्वोपरी मानेर पदीय जिम्मेवारीलाई व्यावसायीक कार्यकुशलताका साथ पुरा गर्न निर्देशन दिए ।

उनले सरुवा, बढुवा, नियुक्ति जस्ता कार्य संगठनको नियमित प्रक्रिया भएको उल्लेख गर्नुहुँदै वृत्तिविकासका यस्ता महत्वपूर्ण अवसरमा सवैको चासो रहनु स्वभाविक रहेको बताए ।

सवै तहका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासका लागि संगठनले आवश्यक कार्य योजनाका साथ प्रयास गरिरहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले डडेलधुरा जिल्लामा सशस्त्र प्रहरी बलको गुल्म स्थापनाको लागि दरवन्दी स्वीकृत हुनुको साथै एपीएफ अस्पतालका लागि समेत दरवन्दी थप भएको जानकारी दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेम कुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतकोे उपस्थिति रहेको थियो ।

(chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई  आदेश
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई आदेश
टोटनहम र एभर्टनको जित, चेल्सी पराजित
टोटनहम र एभर्टनको जित, चेल्सी पराजित
आँखाका बिरामीको सङ्ख्या बढ्दो
आँखाका बिरामीको सङ्ख्या बढ्दो
सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक
सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
सलमान खानले सुनिल ग्रोवरपछि अब कपिल शर्मालाई यो फिल्ममा भूमिका दिने
सलमान खानले सुनिल ग्रोवरपछि अब कपिल शर्मालाई यो फिल्ममा भूमिका दिने
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
श्रीमान्द्वारा श्रीमतीको हत्या
श्रीमान्द्वारा श्रीमतीको हत्या
कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु
कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु
पार्टीमा जान्छु भनि घरबाट निस्केका देउजा मृत भेटिए
पार्टीमा जान्छु भनि घरबाट निस्केका देउजा मृत भेटिए

तपाईंले छुटाउनुभयो कि?