गोकर्ण विष्टलाई १० हजारको अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • गुल्मी,मंसिर २३ –गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ ।
  • विष्टले २२ हजार १ सय ७७ मत ल्याउनुभएको छ ।
  • उहाँका प्रतिस्पर्धी चन्द्र केसीले १२ हजार ३ सय ४ मत ल्याउनुभएको छ ।

गुल्मी,मंसिर २३ –गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ । विष्टले २२ हजार १ सय ७७ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी चन्द्र केसीले १२ हजार ३ सय ४ मत ल्याउनुभएको छ ।

(colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?