बारा १ मा काँग्रेसको अग्रता तोडियो, एमालेका उम्मेदवार ६ सय ७८ ले अघि

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बारा १ मा काँग्रेसको अग्रता तोडियो, एमालेका उम्मेदवार ६ सय ७८ ले अघि

सारांश

  • बारा, मंसिर २४ – प्रतिनिधिसभा अन्तर्गत बाराको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको अग्रता तोडिएको छ ।
  • मतगणनाको सुरुमा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएपनि केही समयमै नेपाली कांग्रेसका उमाकान्त चौधरीले उहाँलाई पछि पार्नुभएको थियो ।
  • त्यसपछि लगातार अग्रता कामय गरेका चौधरीलाई एमालेका मैनालीले पछिल्लो परिणाममा ६ सय ७८ ले पछि पार्नुभएको हो ।

बारा, मंसिर २४ – प्रतिनिधिसभा अन्तर्गत बाराको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको अग्रता तोडिएको छ ।

मतगणनाको सुरुमा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएपनि केही समयमै नेपाली कांग्रेसका उमाकान्त चौधरीले उहाँलाई पछि पार्नुभएको थियो । त्यसपछि लगातार अग्रता कामय गरेका चौधरीलाई एमालेका मैनालीले पछिल्लो परिणाममा ६ सय ७८ ले पछि पार्नुभएको हो ।

चौधरीले १६ हजार हजार २ सय २८ मत ल्याउँदा मैनालीले १६ हजार ९ सय ३ मत प्राप्त गर्नुभएको छ । बाराको क्षेत्र नम्बर १ मा झण्डै ३५ हजार मत गन्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार पुगेर डा. शेखरले किन मागे प्रधानमन्त्रीको राजीनामा?
बालुवाटार पुगेर डा. शेखरले किन मागे प्रधानमन्त्रीको राजीनामा?
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
त्रिशूली नदीमा बस खस्यो : १९ जनाको शव भेटियो, २० भन्दा बढी हराएको अनुमान
त्रिशूली नदीमा बस खस्यो : १९ जनाको शव भेटियो, २० भन्दा बढी हराएको अनुमान
जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन – प्रधानमन्त्रीको सचिवालय
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय  शुभकामना’
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय शुभकामना’
तोडियो डा. केसीको अनसन…
तोडियो डा. केसीको अनसन…
प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदको तलब कति ?
प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदको तलब कति ?
संविधान र राज्य विरोधी तत्वलाई नियन्त्रणमा लिन सरकार सफल : गृहमन्त्री थापा
संविधान र राज्य विरोधी तत्वलाई नियन्त्रणमा लिन सरकार सफल : गृहमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?