मोरङमा प्रदेशसभाका १२ मध्ये कांग्रेस तीन ठाउँमा विजयी, २ ठाउँमा अग्रता
सारांश
- मोरङ, मंसिर २४ – मोरङको प्रतिनिधिसभातर्फ १ सिटमा चित्त बुझाएको कांग्रेसले प्रदेशसभामा भने अल्लि सन्तोषजनक नतिजा ल्याउने देखिएको छ ।
- प्रदेशसभाका १२ मध्ये ८ ठाउँको नतिजा आउँदा कांग्रेसले तीन ठाउँमा जित हात पारेको छ ।
- ४ ठाउँको अन्तिम परिणाम आउन बाँकी भएका मध्ये कांग्रेसका उम्मेद्वारले दुई ठाउँमा अग्रता लिएका छन् ।
मोरङ, मंसिर २४ – मोरङको प्रतिनिधिसभातर्फ १ सिटमा चित्त बुझाएको कांग्रेसले प्रदेशसभामा भने अल्लि सन्तोषजनक नतिजा ल्याउने देखिएको छ । प्रदेशसभाका १२ मध्ये ८ ठाउँको नतिजा आउँदा कांग्रेसले तीन ठाउँमा जित हात पारेको छ । ४ ठाउँको अन्तिम परिणाम आउन बाँकी भएका मध्ये कांग्रेसका उम्मेद्वारले दुई ठाउँमा अग्रता लिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया