काठमाडौंबाट लुम्बिनीको लागि छुट्यो बुलेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
५० पटक हेरिएको
Shares
काठमाडौंबाट लुम्बिनीको लागि छुट्यो बुलेट

सारांश

  • काठमाडौं ।
  • लुम्बिनी इनफिल्टको आयोजनामा सेकेण्ड इनफिल्डर एनवाइटीमा भाग लिन रिहर्ब बुलेट क्लबबाट क्लबका अध्यक्ष श्री चन्द्रह्याङ भोकिमलेको अध्यक्षतामा १४ वटा रोयल इनफिल्ट बुलेट बाइक लुम्बिनीतर्फ प्रस्थान गरेको छ ।
  • बाइक राइडहरुलाई रिहर्ब बुलेट क्लबका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र बोर्डका सदस्य दिनेश विष्टले खादा लगाएर यात्रा सफलताको शुभकामनासहित विदाई गरेका हुन् ।

काठमाडौं । लुम्बिनी इनफिल्टको आयोजनामा सेकेण्ड इनफिल्डर एनवाइटीमा भाग लिन रिहर्ब बुलेट क्लबबाट क्लबका अध्यक्ष श्री चन्द्रह्याङ भोकिमलेको अध्यक्षतामा १४ वटा रोयल इनफिल्ट बुलेट बाइक लुम्बिनीतर्फ प्रस्थान गरेको छ ।

बाइक राइडहरुलाई रिहर्ब बुलेट क्लबका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र बोर्डका सदस्य दिनेश विष्टले खादा लगाएर यात्रा सफलताको शुभकामनासहित विदाई गरेका हुन् ।

लुम्बिनी इनफिल्ट नाइटमा युरोपलगायत भारतबाट पनि राइडरहरु आइ आपसी भाइचाराको सम्बन्ध र सामाजिक सद्भाव झल्काउने हिसाबले यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्तिपूर्ण कार्यक्रममा कांग्रेस कार्यकर्ता पसेपछि….
शान्तिपूर्ण कार्यक्रममा कांग्रेस कार्यकर्ता पसेपछि….
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
नयाँ आविष्कार-अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने
नयाँ आविष्कार-अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने
पर्वतमा भेटियाे दुर्लभ सर्प ‘किङ् काेब्रा’
पर्वतमा भेटियाे दुर्लभ सर्प ‘किङ् काेब्रा’
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
Indefinite curfew imposed in Gulariya Municipality in Bardia
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने
दुई सय सात मतदानस्थल अतिसंवेदनशील
दुई सय सात मतदानस्थल अतिसंवेदनशील