फेसबुकले झूटा समाचारको छेउमा राखेको रातो संकेत हटायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
फेसबुकले झूटा समाचारको छेउमा राखेको रातो संकेत हटायो

सारांश

  • काठमाडौँ, पुस ७ ।
  • फेसबुकले डिसेम्बर २०१६ मा सत्यतथ्य परिक्षण गर्ने बनाएको वेबसाइट हटाएको छ ।
  • फेसबकले आफ्नो प्लेटर्फममा सेयर गरिएका झूटो ठहर्‍याएका समाचारहरुको छेउमा रातो चिन्ह प्रयोग गर्न गर्दै आएको थियो ।

काठमाडौँ, पुस ७ । फेसबुकले डिसेम्बर २०१६ मा सत्यतथ्य परिक्षण गर्ने बनाएको वेबसाइट हटाएको छ । फेसबकले आफ्नो प्लेटर्फममा सेयर गरिएका झूटो ठहर्‍याएका समाचारहरुको छेउमा रातो चिन्ह प्रयोग गर्न गर्दै आएको थियो ।

यसले सोचेअनुसार काम नगरेकाले बन्द गरिएको हो । यो नयाँ प्रयोगको प्रयोगको परिक्षण गरेको थियो र यसबाट विवादित लेखहरु क्लीक गर्ने क्रममा कमि नआए तापनि सेयर गर्ने क्रम भने घटेको फेसबुकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?