मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २, २०७७
|
|
२८ पटक हेरिएको
Shares
मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता

सारांश

  • काठमाडौं, २ साउन ।
  • देशमा बाढीपहिरोले मनसुन शुरुभएयताको एक महिनाभित्र एक सय एक जनाको मृत्यु भएको छ ।
  • गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलन गरी ३१ जेठ देखि २ साउन सम्ममा कुल एक सय एकको मृत्यु हुनाको साथै ५१ जना वेपत्ता भएको जानकारी दिएको हो ।

काठमाडौं, २ साउन । देशमा बाढीपहिरोले मनसुन शुरुभएयताको एक महिनाभित्र एक सय एक जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलन गरी ३१ जेठ देखि २ साउन सम्ममा कुल एक सय एकको मृत्यु हुनाको साथै ५१ जना वेपत्ता भएको जानकारी दिएको हो ।

बाढीपहिरोबाट ४९ जना घाइते भएका छन् । एक सय ३६ घरमा पूर्ण क्षति पुगेको छ । साउनको दुई दिनमै ४ जनाको पहिरोमा परी मृत्यु भएको तथ्यांक छ ।

बाढीपहिरोबाट सबैभन्दा बढी क्षति म्याग्दीमा पुगेको छ । त्यहाँ २८ जनाको मृत्यु हुनाको साथै ४ जना वेपत्ता भएका छन् । ३६ घरमा क्षति पुगेको छ ।यसैगरी, जाजरकोट, तनहुँमा पहिरोले ११ ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’
पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !
पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !
शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने
शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने
नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी
नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी
आजको मौसमः आज पनि पानी पर्ने
आजको मौसमः आज पनि पानी पर्ने
बलात्कार गर्ने युवकसँग युवती प्रेममा चुर्लुम्म डुबेपछि‘
बलात्कार गर्ने युवकसँग युवती प्रेममा चुर्लुम्म डुबेपछि‘
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण, युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश
उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण, युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश

तपाईंले छुटाउनुभयो कि?