“तिम्रो नजरको शासन ढाली दिने”को खोजीमा आए एम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
४१२ पटक हेरिएको
Shares
“तिम्रो नजरको शासन ढाली दिने”को खोजीमा आए एम

सारांश

  • नेपाली साङ्गीतिक क्षेत्रमा केहि समय देखी आवद्ध हुँदै आएका बहु प्रतिभाशाली गायक हुन एम लामा ।
  • यिनै एम लामाको नयाँ एल्बम तहल्का पनि बजार सार्वजनिक भएर चर्चा अनि परिचर्चा कमाई सकेको छ ।
  • यहि एल्बममा समावेश “तिम्रो नजरको शासन ढाली दिने कोहि भए” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नेपाली साङ्गीतिक क्षेत्रमा केहि समय देखी आवद्ध हुँदै आएका बहु प्रतिभाशाली गायक हुन एम लामा । यिनै एम लामाको नयाँ एल्बम तहल्का पनि बजार सार्वजनिक भएर चर्चा अनि परिचर्चा कमाई सकेको छ । यहि एल्बममा समावेश “तिम्रो नजरको शासन ढाली दिने कोहि भए” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यसै गरि गीतमा रावतको शब्द अनि सुरेश अधिकारीले संगीत रहेको छ ।

भिडियोमा बर्षा शिवाकोटी अनि राजेश गहतराजले अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, राजिब समरको कोरियोग्राफी, निशान घिमिरेको उत्कृष्ट सम्पादन रहेको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् । यसै गरि भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गर्ने छ ।

https://www.youtube.com/watch?v=DEjR7cf0PtI

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग
सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले लगायो रोक
सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजिनामा
सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजिनामा
पुस ३ गते शुक्रवारको राशिफल यस्तो छ
पुस ३ गते शुक्रवारको राशिफल यस्तो छ
यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ जना घाइते
यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ जना घाइते
यी बलिउड स्टार जसले भाडाको कोखबाट सन्तान जन्माए
यी बलिउड स्टार जसले भाडाको कोखबाट सन्तान जन्माए
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री