मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?
सारांश
- काठमाडौं, पुस २२ ।
- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।
- शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘मैले पहिलेपनि भनेको छु, आज पनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ ।
काठमाडौं, पुस २२ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘मैले पहिलेपनि भनेको छु, आज पनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ ।’
उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनि विश्वास दिलाए । उनले भने, ‘प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो। उहाँ लिवरल हुनुहुन्छ ।’ खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाई थियो ।
Jiiban Raii
Desh bhari bikash naxhahera ho
Niraj Poudyal
ओलि भनेको भारतको नेता होइन ,प्रचण्ड भनेको भारत को पनि नेता हो त्यसैले
Mohan Singh
नेपाल भरी प्रचंड प्र म चाहको ओली कुन ठाउ मात्र प्र म चाह को हो
Shakya Naresh Man
गलत।
Chandra Kharel
भारत को गुलाम जस्ले गर्छ त्यही राम्रो नि तेरो लागि त
Suresh Shrestha
Modiko axi khana
Pradip Raj
Des le bam pm chaheko ho
Pradip Raj
Janata KO mayndet oli KO lagi ho
Parash Sharma
Madhes ka lagi Oli nai pyara xan but Madhesi neta ko lagi matrai Prachanda thik xan!!!
Shakya Naresh Man
पक्का सहि कुरा।
Parash Sharma
Thank u!! Shakya ji
Bijendra Manandhar
ओलिको लालिपप भन्दा प्रचन्दको लालिपप ठुलो भयर होला!!!
Kasi Subedi
for balance
Magarathuldai Thada
दक्षिणी धार भयर होलानी
Ccr Jang Kc
Banaune saparne smirdi vanda vatkaune bigarne lampasar chahane haru ko name nai madhesi vaera hola..hhh
एम डी बल तामाङ
good
Raju Nepal
अोलि विना को सरकार को कल्पना गर्न सकिन्न ।
Dan Katuwal
parchadale madheshma basne gairanagrik jati sabailai sambidhan samsodhan garera nagrikta dine bhaneko6ni tesaile.
Ganesh Khadka
Galat mansikata vayara hola
Rajkumar Magar
यो चाेटि पनि ओलिको नेतृत्वमा सरकार बनेन भने देश कहिले बन्दैन !
Sharad Chandra Acharya
Gafadi vanda aati kura garne manche man parayera hola.
Muskan Shahi
एकदमैराम्रो काम हुदैछ
Balaram Bhuju
कामरेड प्रचण्ड उताको ईमान्दार पाल्टु भूसिया कुकुर भएर होला र सोझो सिधा गाउले जनताहरूलाई बेमानी गर्ने ईमान्दार दलाल गर्न सकिनेि नेता भएर होला।
Rudra Dahal
BIHAR BANAUNA HO KI,?
Reshmi Neupane
बाम त बाम नै हाे एउटा शिहदरबार बैध्दखानाकाे बाम,एउटा झण्डुबाम ।काम त उहि गर्नु पर्नेहाे उत्पादन काे बिध त एउटै छ (घाेसणा पत्र त एउटै छ )।
Rajendra Khadka
Indian ka das hoinan oli g ..
आर जि बिरही
आजसम्म भारतको आशिर्वादले बाचेको ब्याक्ती लाई अंगीकृतहरुले नचाहे नेपाली चाहने कुरै भएन !
Appo Arjun
के पी नै हुनुपर्छ
Sewakar Pandey
Madhesh ra adhikansha madheshi haruka lagi kp oli pyara;india ra madheshi netaka lagi oli bhanda prachanda pyara;prachanda bhanda sher bdr pyara ta hune nai bhaeni;Nepaliharuka biruddha nakabandi garne yi janghati haruko k kura garnu parxa ra ;yetti bhanaun ki fohorma basne kirale safa sughghar man paraunna.
Laxmi Baral
दाहाल प्रचण्ड पैले भारतीय दलाल थिय तेइ भयर दाहाल प्यारो भाका होलान।
Hira Pahadi
Soch galat vayera jantako.
Basudev Shrestha
सधैं अस्पताल धाउनुपर्ने भन्दा निराोगी ब्यक्तिले देश चलाउनु राम्रो होइन र ?
Anil Chaurasiya
केपी जस्तो क्षुद्र बिचार को बेकती लाई देश को जि…. न…अ.. राम्रो हुन्छ
Pandey Laxman
भारत पर्सत भयर
Gyan Adhikari
Kp Vanda pyaro prachanda nai hun India ko lagi,tyesaile hola.