पसलमा आगलागी हुँदा ४० लाख क्षति

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • विराटनगर, ३ माघ ।
  • विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ ।
  • विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई भएको आगलागीबाट पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ ।

विराटनगर, ३ माघ । विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ ।

विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई भएको आगलागीबाट पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ ।

आज बिहान ५ बजेतिर आगलागी भएकोे र आगोलागीमा परी अनुमानित रु ४० लाख मूल्य बराबरको धनमाल क्षति भएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बताउनुभयो ।

वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीको कारण र क्षतिको विवरणको विवरणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली, गाउँलेले झाँकीसमेत देखाए
पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली, गाउँलेले झाँकीसमेत देखाए
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
निर्मला हत्याकाण्ड : डिएनए नमिल्दा परीक्षणमाथि नै शंका
निर्मला हत्याकाण्ड : डिएनए नमिल्दा परीक्षणमाथि नै शंका
जहाज आए, पाइलट आएनन्
जहाज आए, पाइलट आएनन्
अपराधी र ज्यानमारा पनि अब राष्ट्रपति बन्न पाउने !
अपराधी र ज्यानमारा पनि अब राष्ट्रपति बन्न पाउने !
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी
‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं:विष्ट
‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं:विष्ट
शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !
शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

तपाईंले छुटाउनुभयो कि?