नेपाल टेक्नेबित्तिकै विमानस्थलमा ओलीले लगाए कांग्रेसलाई यस्तो आरोप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
३० पटक हेरिएको
Shares
नेपाल टेक्नेबित्तिकै विमानस्थलमा ओलीले लगाए कांग्रेसलाई यस्तो आरोप

सारांश

  • काठमाडौं, ४ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र राजधानी छनोटमा सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो स्वार्थमात्रै हेरेको आरोप लगाएका छन् ।
  • स्वास्थ्य उपचारका लागि थाइल्याण्ड पुगेका ओली स्वदेश फकिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र राजधानी छनोटमा सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो स्वार्थमात्रै हेरेको आरोप लगाएका छन् । स्वास्थ्य उपचारका लागि थाइल्याण्ड पुगेका ओली स्वदेश फकिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“सरकारले ढिलो गरेर प्रदेश प्रमुख र राजधानी तोक्यो”, ओलीले भने, “त्यसमाथि देशको स्वार्थभन्दा उसले आफ्नो स्वार्थमात्र हेरेको देखियो । ओलीले सत्तारुढ दलले संविधानको अपव्याख्या गर्दै नेपाली कांग्रेसले सत्ता हस्तान्तरण गर्न ढिलाई गरिरहेकोमा असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?