प्रदेशसँग तपाइँको सम्बन्ध छैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ५ माघ – सरकारले कार्यसञ्चालनका अस्थायी केन्द्र तोकेपछि आन्दोलन चर्किएका बेला आजका सबै छापाले प्रदेशसँग जनताको खासै सम्बन्ध नभएको स्पष्ट पारेका छन् ।
  • प्रदेशसँग जनताका दिनानुदिन सम्बन्ध नभएकाले हाल गरिएको आन्दोलनको खासै औचित्य नभएको आजका पत्रपत्रिकाले छापेका छन् ।
  • जन्मदर्ता लगायतका जनतासँग सम्बन्धित कामहरु वडा कार्यालय, गाउँपालिका र नगरपालिकाबाट हुने भएकाले प्रदेश राजधानीका लागि आन्दोलन गर्नुको खासै अर्थ नभएको स्पष्ट पारेका हुन् ।

काठमाडौं, ५ माघ – सरकारले कार्यसञ्चालनका अस्थायी केन्द्र तोकेपछि आन्दोलन चर्किएका बेला आजका सबै छापाले प्रदेशसँग जनताको खासै सम्बन्ध नभएको स्पष्ट पारेका छन् ।

प्रदेशसँग जनताका दिनानुदिन सम्बन्ध नभएकाले हाल गरिएको आन्दोलनको खासै औचित्य नभएको आजका पत्रपत्रिकाले छापेका छन् ।

जन्मदर्ता लगायतका जनतासँग सम्बन्धित कामहरु वडा कार्यालय, गाउँपालिका र नगरपालिकाबाट हुने भएकाले प्रदेश राजधानीका लागि आन्दोलन गर्नुको खासै अर्थ नभएको स्पष्ट पारेका हुन् ।

सरकारले बुधबार सातवटै प्रदेशका लागि अस्थायी मुकाम तोकेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?