केपी ओलीले कोमल वलीको किन बचाउ गरे ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
१२
|
२० पटक हेरिएको
Shares
केपी ओलीले कोमल वलीको किन बचाउ गरे ?

सारांश

  • काठमाडौं, ११ माघ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोमल वलीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णयको विरोध गर्न आवश्यक नरहेको बताएका छन् ।
  • केही समयअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी गायिका समेत रहेकी कोमल वलीको विरोध गर्नु द्वैध चरित्र भएको ओलीले बताए ।

काठमाडौं, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोमल वलीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णयको विरोध गर्न आवश्यक नरहेको बताएका छन् ।

केही समयअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी गायिका समेत रहेकी कोमल वलीको विरोध गर्नु द्वैध चरित्र भएको ओलीले बताए ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले वलीको पक्षमा एमालेमा मात्र होइन राष्ट्रिय सहमति भएको बताए ।

‘एकातिर एमालेले नयाँलाई अवसर दिन्न भन्ने अनि नयाँलाई बनायो पूराना नेताकार्यकर्तालाई अवसर दिएन भन्ने,’ ओलीले भने, ‘यो त द्वैध कुरा भयो ।’

माघ १० गते भएको राष्ट्रिय सभाको उम्मेदवारी दर्तामा वली प्रदेश नम्बर पाँचबाट उम्मेदवार बनेकी छन् । उनीविरुद्ध उम्मेदवारी नपरेकाले वली निर्वोरोध भएकी छन् ।

प्रतिक्रिया

12 कमेन्ट

    Comment Author

    Nirman Shahi

    बुढि कन्या हाे बाम यकतालाई गाैत खुवाउन लाई हाेला नि

      Comment Author

      Ashok Chand Thakuri

    Comment Author

    Narbahadaur Kunwar

    किनकी नेवार पनि चाहिन्छ, बाहुन पनि चाहिन्छ, क्षेत्री पनि चनहिन्छ

    Comment Author

    Gyanu Thapa

    Yo jatee bad ko rup raykha ho

    Comment Author

    Lakpa Sherpa

    Oli le oliko bachau thikkai Ho

    Comment Author

    Babu Kaji Shrestha

    कस्तालाइ टिकट दिनु भयको क,ओलि ज्यु हिजो राप्रपा आज एमाले भोलि काङ्ग्रेस

    Comment Author

    Laxmi Khadka

    वलि वलि भर। होलॉनित

    Comment Author

    Manoj Lamichhane

    ओली र वली एउटै हो!

    Comment Author

    Hari Chokhal

    हावा खुस्के पछि के गर्नु ओलि ले आफ्नो जात सम्झ्यो होला

    Comment Author

    Ashok Gahatraj

    Nata li pane chincha

    Comment Author

    Sitaram Thapa

    कस्तो कुकुर हरु रैछन् वाई ? एउटी महिलालाई दिएको त्यो पोष्टको लागी कत्रो आरीस त ? यस्ता विचार भएको मुजीहरुले कतै, महिलाहरुलाई माथी जान दिन्छन ?

    Comment Author

    Bal Bahadur Chand Hindubadi

    ओली को बोली मातर हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 12
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?