केपी ओलीले कोमल वलीको किन बचाउ गरे ?
सारांश
- काठमाडौं, ११ माघ ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोमल वलीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णयको विरोध गर्न आवश्यक नरहेको बताएका छन् ।
- केही समयअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी गायिका समेत रहेकी कोमल वलीको विरोध गर्नु द्वैध चरित्र भएको ओलीले बताए ।
काठमाडौं, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोमल वलीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णयको विरोध गर्न आवश्यक नरहेको बताएका छन् ।
केही समयअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी गायिका समेत रहेकी कोमल वलीको विरोध गर्नु द्वैध चरित्र भएको ओलीले बताए ।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले वलीको पक्षमा एमालेमा मात्र होइन राष्ट्रिय सहमति भएको बताए ।
‘एकातिर एमालेले नयाँलाई अवसर दिन्न भन्ने अनि नयाँलाई बनायो पूराना नेताकार्यकर्तालाई अवसर दिएन भन्ने,’ ओलीले भने, ‘यो त द्वैध कुरा भयो ।’
माघ १० गते भएको राष्ट्रिय सभाको उम्मेदवारी दर्तामा वली प्रदेश नम्बर पाँचबाट उम्मेदवार बनेकी छन् । उनीविरुद्ध उम्मेदवारी नपरेकाले वली निर्वोरोध भएकी छन् ।
Nirman Shahi
बुढि कन्या हाे बाम यकतालाई गाैत खुवाउन लाई हाेला नि
Ashok Chand Thakuri
Narbahadaur Kunwar
किनकी नेवार पनि चाहिन्छ, बाहुन पनि चाहिन्छ, क्षेत्री पनि चनहिन्छ
Gyanu Thapa
Yo jatee bad ko rup raykha ho
Lakpa Sherpa
Oli le oliko bachau thikkai Ho
Babu Kaji Shrestha
कस्तालाइ टिकट दिनु भयको क,ओलि ज्यु हिजो राप्रपा आज एमाले भोलि काङ्ग्रेस
Laxmi Khadka
वलि वलि भर। होलॉनित
Manoj Lamichhane
ओली र वली एउटै हो!
Hari Chokhal
हावा खुस्के पछि के गर्नु ओलि ले आफ्नो जात सम्झ्यो होला
Ashok Gahatraj
Nata li pane chincha
Sitaram Thapa
कस्तो कुकुर हरु रैछन् वाई ? एउटी महिलालाई दिएको त्यो पोष्टको लागी कत्रो आरीस त ? यस्ता विचार भएको मुजीहरुले कतै, महिलाहरुलाई माथी जान दिन्छन ?
Bal Bahadur Chand Hindubadi
ओली को बोली मातर हो