हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
१
|
५४ पटक हेरिएको
Shares
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा

सारांश

  • काठमाडौं, १३ माघ ।
  • संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा निर्वाचनका लागि ढिलो गरी सुरु प्रक्रियाका कारण मंसिर १० र २१ मा निर्वाचन सम्पन्न भएर पनि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।
  • तर संघीय संसदको सचिवालयले भाडाकै भवन भएपनि संघीय संसदको सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कक्ष चिरिच्याट्ट पारेको छ ।

काठमाडौं, १३ माघ । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा निर्वाचनका लागि ढिलो गरी सुरु प्रक्रियाका कारण मंसिर १० र २१ मा निर्वाचन सम्पन्न भएर पनि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।

तर संघीय संसदको सचिवालयले भाडाकै भवन भएपनि संघीय संसदको सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कक्ष चिरिच्याट्ट पारेको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्यसभा भवनलाई प्रतिनिधिसभाको बैठक कक्षका रूपमा तयार पारिएको छ भने पूर्वतर्फको नुप्से हललाई राष्ट्रियसभाको बैठक गर्न मिल्ने गरी रूपान्तरण गरिएको छ ।

बाँकी तस्बिर हेर्नुहोस्

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ruby Dali

    Kalicot ma kahile sitamol pugchha hola hagi.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
बुधबारदेखि लुम्बिनीमा त्रिपिटक वाचन हुँदै
बुधबारदेखि लुम्बिनीमा त्रिपिटक वाचन हुँदै
सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्
सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्
प्रधानमन्त्री बन्न ‘अफर’ आएको माधव नेपालको खुलासा
प्रधानमन्त्री बन्न ‘अफर’ आएको माधव नेपालको खुलासा
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)