“न तिमीलाई आफ्नो”बनाउन सके भनेर गुनासो पोख्दै छन् केके

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०७४
|
|
५०९ पटक हेरिएको
Shares
“न तिमीलाई आफ्नो”बनाउन सके भनेर गुनासो पोख्दै छन् केके

सारांश

  • नेपाली गित संगीतका पारखी खेम प्रसाद घिमिरेको प्रस्तुति रहेको नयाँ गीत “न तिमीलाई आफ्नो” सार्बजनिक भएको छ ।
  • साङितिक क्षेत्रका कुशल गायक बिश्व नेपालीको आवाज रहेको यो गीतमा खेम प्रसाद घिमिरेको आफ्नै शब्द रहेको छ ।
  • यसै गरि शिशिर सडकको संगीत रहेको उक्त गीतमा मनोज पौडेलको संगीत सम्योजन रहेको छ ।
नेपाली गित संगीतका पारखी खेम प्रसाद घिमिरेको प्रस्तुति रहेको नयाँ गीत “न तिमीलाई आफ्नो” सार्बजनिक भएको छ ।
साङितिक क्षेत्रका कुशल गायक बिश्व नेपालीको आवाज रहेको यो गीतमा खेम प्रसाद घिमिरेको आफ्नै शब्द रहेको छ ।
यसै गरि शिशिर सडकको संगीत रहेको उक्त गीतमा मनोज पौडेलको संगीत सम्योजन रहेको छ ।
यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।
भिडियो लाई युवराज वाईवाले निर्देशन गरेका छन भने उत्सव दाहालले छायांकन गरेका हुन ।भिडियोमा के .के अनि रक्षाको अभिनय रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको  छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?