“न तिमीलाई आफ्नो”बनाउन सके भनेर गुनासो पोख्दै छन् केके
सारांश
- नेपाली गित संगीतका पारखी खेम प्रसाद घिमिरेको प्रस्तुति रहेको नयाँ गीत “न तिमीलाई आफ्नो” सार्बजनिक भएको छ ।
- साङितिक क्षेत्रका कुशल गायक बिश्व नेपालीको आवाज रहेको यो गीतमा खेम प्रसाद घिमिरेको आफ्नै शब्द रहेको छ ।
- यसै गरि शिशिर सडकको संगीत रहेको उक्त गीतमा मनोज पौडेलको संगीत सम्योजन रहेको छ ।
नेपाली गित संगीतका पारखी खेम प्रसाद घिमिरेको प्रस्तुति रहेको नयाँ गीत “न तिमीलाई आफ्नो” सार्बजनिक भएको छ ।

साङितिक क्षेत्रका कुशल गायक बिश्व नेपालीको आवाज रहेको यो गीतमा खेम प्रसाद घिमिरेको आफ्नै शब्द रहेको छ ।
यसै गरि शिशिर सडकको संगीत रहेको उक्त गीतमा मनोज पौडेलको संगीत सम्योजन रहेको छ ।
यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।
भिडियो लाई युवराज वाईवाले निर्देशन गरेका छन भने उत्सव दाहालले छायांकन गरेका हुन ।भिडियोमा के .के अनि रक्षाको अभिनय रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया