चितवनमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
चितवनमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना

सारांश

  • चितवन, माघ १७ ।
  • चितवनको नारायणगढमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना हुने भएको छ ।
  • माघ २९ गते चर्चित नेपप र्यापर सिंगर समिर घिसिङ ‘भिटेन’ र अल्मोडा राना उप्रेतीको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

चितवन, माघ १७ । चितवनको नारायणगढमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना हुने भएको छ । माघ २९ गते चर्चित नेपप र्यापर सिंगर समिर घिसिङ ‘भिटेन’ र अल्मोडा राना उप्रेतीको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा भिटेन र अल्मोडासँगै डिजे डे मास, डिजे बी मार्सा, डिजे कोन्वा र डिजे पीको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

साथै कार्यक्रममा अनिस एण्ड द आत्मा ब्यान्डको पनि भव्य प्रस्तुती रहने आयोजकले बताएको छ ।

कार्यक्रम ‘द टाउन सेन्टर’मा आयोजना हुने, इन्ट्रि फि ३ सय र ५ सय रहेको छ । कार्यक्रममा इन्ट्री गरिसकेपछि एक बोतल बियर फ्रि रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक
सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट
सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट
अग्नि नियन्त्रण दमकल केन्द्र स्थापना
अग्नि नियन्त्रण दमकल केन्द्र स्थापना
भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै
भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै
काठमाडौं महानगरले पाहूनालाई ५० लाखसम्म तिरेर होटलमा राख्ने
काठमाडौं महानगरले पाहूनालाई ५० लाखसम्म तिरेर होटलमा राख्ने
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
काठमाडौँ उपत्यकामा शनिवार ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि
हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै मेयर बालेन्द्र शाहको निर्णय विरुद्ध रिट दर्ता
हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै मेयर बालेन्द्र शाहको निर्णय विरुद्ध रिट दर्ता
माघ १३ गते सोमबारको राशिफल यस्तो छ
माघ १३ गते सोमबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?