काठमाडौँ उपत्यकामा शनिवार ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २०, २०७७
|
|
६८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १ हजार ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ८ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ४ सय ७३ जनाको पिसीआर परिक्षणमा १ हजार ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् । त्यसैगरी आज २४ घन्टामा १५६६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २७ हजार ४ सय २७ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३२६ जना र ललितपुरका ३७ जना र भक्तपुरका ४५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ कट्यो (मृतकको विवरणसहित)
‘पुरानै नीतिले परिणामको अपेक्षा गर्न सकिँदैन’
‘पुरानै नीतिले परिणामको अपेक्षा गर्न सकिँदैन’
करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो
करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश
कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश
सांसदले मागे १०/१० करोड
सांसदले मागे १०/१० करोड
नेपाल कम्युनिष्ट पार्टी रामेछापको पूर्वएमाले गुटगत स्वार्थले विवादमा तानिँदै
नेपाल कम्युनिष्ट पार्टी रामेछापको पूर्वएमाले गुटगत स्वार्थले विवादमा तानिँदै
आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति
आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति