सबै राम्रो भयो भन्ने भएपछि पार्टी एकता हुन्छ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सबै राम्रो भयो भन्ने भएपछि पार्टी एकता हुन्छ : प्रचण्ड

सारांश

  • राजेन्द्र आचार्य चितवन, २६ माघ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सबै यो राम्रो भयो भन्ने भएपछि पार्टी एकता हुने उदघोष गरेका छन् ।
  • पार्टी एकता दुई जनाको मात्रै कुरा मिलेर मात्रै नहुने भन्दै प्रचण्डले थपे, “सम्पूर्ण पार्टीपंक्ति, दुबै संगठनका माथिदेखि तलसम्मको र्याङ्क सबै मिलेपछि एक हुने कुरा हो ।

राजेन्द्र आचार्य

चितवन, २६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सबै यो राम्रो भयो भन्ने भएपछि पार्टी एकता हुने उदघोष गरेका छन् । पार्टी एकता दुई जनाको मात्रै कुरा मिलेर मात्रै नहुने भन्दै प्रचण्डले थपे, “सम्पूर्ण पार्टीपंक्ति, दुबै संगठनका माथिदेखि तलसम्मको र्याङ्क सबै मिलेपछि एक हुने कुरा हो ।”

प्रेस चौतारी र प्रेस सेन्टर चितवन शाखाले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संयोजन समिति बनाउँदा र अन्य सहमति गरेजस्तै एकता हुने हुँदा समय लागेको स्पष्ट पारे ।

उनले पार्टी एकता जसरी पनि हुने दोहोराउँदै पार्टी एकता सरकार अगाडि नै हुने बताए ।
साथै वाम गठबन्धनको सरकारको गठन ६ गते हुने दावी समेत उनले गरे ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Gyanu Khawash

    Naitik patan bhaeko prachndeko biswas gardina

    Comment Author

    Lalbahadur Budha

    जनताले चयकाे काम यकता हाे जसरिनि गर

    Comment Author

    Devraj Bhandari

    Nepal yekikaran garna pani yeti garo vayeko thyena hola hamra bada maharaj lai aafai milayer bujnu hola

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
बुद्ध बेच्न हिडेकाहरु…
बुद्ध बेच्न हिडेकाहरु…
नवलपुरबाट १ लाख ३३ हजार नगदसहित ९ जुवाडे पक्राउ
नवलपुरबाट १ लाख ३३ हजार नगदसहित ९ जुवाडे पक्राउ
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
पाल्पामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको यातायात सेवा अवरुद्ध
पाल्पामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको यातायात सेवा अवरुद्ध
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु
सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज

तपाईंले छुटाउनुभयो कि?