बाआमाका नाममा रु एक लाख अक्षयकोष

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बाआमाका नाममा रु एक लाख अक्षयकोष

सारांश

  • म्याग्दी, २८ माघ , रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
  • पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा रु एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि खत्री र प्रअ तोरणबहादुर खत्रीलाई हस्तान्तरण गर्नुभयो ।
  • कोषबाट प्राप्त ब्याजबाट विद्यालयमा पढ्ने जेहन्दार विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति वितरण गरिने छ ।

म्याग्दी, २८ माघ , रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा रु एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि खत्री र प्रअ तोरणबहादुर खत्रीलाई हस्तान्तरण गर्नुभयो । कोषबाट प्राप्त ब्याजबाट विद्यालयमा पढ्ने जेहन्दार विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति वितरण गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?